अध्यक्ष अधिकारीद्धारा निर्माणाधीन गाउँपालिका भवनको निरीक्षण
विदुर खबर
२०७९ माघ २५ गते २१:३४
नुवाकोट । तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारीले तारकेश्वर गाउँपालिका वडा नम्बर १ दाङसिङमा निर्माण भइरहेको गाउँपालिका भवनको निरीक्षण गरेका छन् ।
उनले गाउँपालिकाको निर्माणधिन भवनको निरिक्षणको क्रममा भवन निर्माणको कार्य प्रगतिको वारेमा जानकारी लिइ निर्धारित समयमै गुणस्तरीय ढङ्गले निर्माण सम्पन्न दिएका छन् ।
उनले भवन निर्माणको क्रममा मापदण्ड विपरितका काम भएन कारवाही गरिने समेत निर्माण कम्पनिलाई चेतावनी दिएका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













कांग्रेसको समानुपातिक सूचीमा अर्जुननरसिंहको नाम
रवि-बालेन एकताको प्रभाव खासै छैन : महत
रसुवागढी नाकाको मितेरी पुलबाट आवतजावत सुरु
माङ्चे भुमे मन्दिरलाई खड्काको एकलाख सहयोग
संस्कृत माविमा सुबिसुको निशुल्क इन्टरनेट





प्रतिक्रिया