रसुवाको कालिकामा ग्लोबल आइएमइ बैंककाे एटिएम सेवा सुरू
विदुर खबर
२०७९ मंसिर २० गते २१:४३
रसुवा । कालिका गाउँपालिका-२ काे घुम्ती बजारमा रहेकाे ग्लोबल आइएमइ बैंककाे शाखाले एटिएम सेवा सुरू गरेकाे छ ।
कालिकास्थान र घुम्ती बजारमा कुनैपनि बैंककाे एटिएम सेवा थिएन । यत्राे बजारमा नभएकाे एटिएम सेवा सुरू भएपछि दैनिक काराेवारमा सहज हुने ग्राहकले बताएका छन् ।
कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकाेटाले मंगलबार रिवन काटेर सेवाकाे उद्घाटन गरे । उनले एटिएम प्रयाेग गरेर पहिलाे काराेवार समेत गरे ।
ग्लोबल आइएमइ बैंकलेको २७१ औं शाखाकाे रूपमा कालिकास्थानमा एटिएम सेवाकाे सुरूवात भएकाे बैंक शाखा प्रमुख राेकेश शर्माले बताए ।
कालिकास्थान क्षेत्रमा ग्लोबल आइएमइ, राष्ट्रिय बाणिज्य, लुम्बिनी विकस, प्राइम बैंक र आइसिएफसी फाइनान्सका शाखा छन् ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












बट्टारमा मोटरसाइकलले ठक्कर दिँदा एककाे मृत्यु
बागमती सरकारको बजेट बहुमतले पारित
धादिङमा फलामको पाइपले प्रहार गरी बुबाको हत्या
लुम्बिनी बिकास बैंक बट्टारकाे सुलक्षणा माविका विद्यार्थीहरूलाई शैक्षिक सामग्री
प्रेस स्वतन्त्रताको हनन कसैले पनि गर्न सक्दैन : सञ्चारमन्त्री तिमिल्सिना





प्रतिक्रिया