बाग्मति प्रदेशमा नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्नेहरु सांसदहरु

विदुर खबर २०७९ मंसिर २० गते १९:४६

नुवाकोट । बाग्मती प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसबाट प्रत्यक्षतर्फ २५ जना निर्वाचित भएका छन् ।

Advertisement

वाग्मती प्रदेशमा प्रत्यक्षतर्फ ६६ सिटका लागि निर्वाचन भएको हो । ४४ सामानुपतिकसहित प्रदेशसभामा १ सय १० जना सांसद रहनेछन । गत निर्वाचनमा प्रत्यक्षतर्फ तेस्रो स्थानमा रहेको कांग्रेस अहिले पहिलो दल बनेको छ ।

बाग्मति प्रदेशमा प्रत्यक्षतर्फ विजयी भएका कांग्रेसका प्रदेशसभा सदस्यहरु यस्ता छन् ।

१) इन्द्र बहादुर बाँनिया ( मकवानपुर )
२) उत्तम जोशी ( चितवन )
३) प्रभात तमाङ ( रसुवा )
४) कुन्दन राज काफ्ले ( दाेलखा )
५) बहादुर सिंह लामा ( नुवाकोट )
६) मधु कुमार श्रेष्ठ ( धादिङ )
७) गोविन्द लाम्साल ( धादिङ )
८) राम कुमार पहाड़ी ( सिन्धुली )
९) छत्र बहादुर बमजन ( सिन्धुली )
१०) मसिना खड्का ( सिन्धुपाल्चोक )
११) कृष्ण कुमार तामाङ ( सिन्धुपाल्चोक )
१२) तीर्थ बहादुर लामा ( काभ्रेपलान्चोक )
१३) कन्चन चन्द्र बादे ( काभ्रेपलान्चोक )
१४) सुरेश श्रेष्ठ ( भक्तपुर )
१५) मिन कृष्ण महर्जन ( ललितपुर )
१६) राम कृष्ण चित्रकार ( ललितपुर )
१७) दीपेन्द्र श्रेष्ठ ( काठमाडौं )
१८) सुरज चन्द्र लामीछाने ( काठमाडौं )
१९) छिरीङ दोर्जे लामा ( काठमाडौ )
२०) बिमल ठकुरी ( काठमाडौं )
२१) श्रीराम लामीछाने ( काठमाडौ )
२२) श्याम बहादुर खड्का ( काठमाडौ )
२३) हरीप्रभा खड्गी ( काठमाडौं )
२४) पुकार महर्जन ( काठमाडौं )
२५)रमेश कुमार महत ( नुवाकोट )
Advertisement

प्रतिक्रिया