दोलखामा माओवादी केन्द्रका गंगा कार्की विजयी
विदुर खबर
२०७९ मंसिर १९ गते १०:१०
नुवाकोट । दोलखामा प्रतिनिधि सभा सदस्यमा माओवादी केन्द्रका गंगा कार्की विजयी भएका छन्।
कार्कीले एमाले उम्मेद्वार बालकृष्ण शिवाकोटीलाई ३ सय १८ मतान्तरले पराजित गरेका हुन्। कार्कीले ३६ हजार ७९९ मत ल्याउँदा एमालेका सिवाकोटीले ३६ हजार ४८९ मत ल्याएका छन्।
अहिले समानुपातिककाे गणना भइरहेकाे छ । समानुपातिककाे मतपेटिकामा प्रत्यक्षकाे मतपत्र भेटिए पनि गणना गर्ने निर्णय सर्वदलीय बैठकमा भएका कारण जितकाे अन्तरकाे अंक केही तल माथि पर्न सक्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयका एक कर्मचारीले बताए ।
यससँगै देशभरको निर्वाचन परिणाम आएको छ । कार्कीको जितसँगै माओवादी केन्द्रले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १८ सिट पुर्याएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













कलाकार सुनिल थापाको निधन
टी–२० विश्वकप आजदेखि, नेपाल सुपर–८ को खोजीमा
प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिताको तयारी तिव्र
नुवाकोटको बेलकोटगढीमा एक जनाको हत्या,दुई जना पक्राउ
चुनावी तालमेल गर्न ओलीले राखे प्रस्ताव, दाहालले गरे अस्वीकार





प्रतिक्रिया