त्रिशुली र तादी नदिको दोहन रोक्छु : अर्जुननरसिंह केशी
विदुर खबर
२०७९ मंसिर १५ गते ६:२८
नुवाकोट । प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले नुवाकोटको त्रिशुली र तादी नदिको दोहन रोक्ने बताएका छन् ।

यसअघिको नेतृत्वले जिल्लाको विभिन्न स्थानमा भएको नदि दोहन रोक्न नसकेको र आफूले त्यसलाई हेरेर नबस्ने बताएका हुन् ।
विदुर नगरपालिकाले बुधवार आयोजना गरेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यहरुको स्वागत तथा सम्मान कार्यक्रममा नेता केसीले वालुवा तस्करको नामले नुवाकोटको चिन्ने गरेको बताउँदै कुनैपनि हालतमा आफुले नदी दोहन हुन नदिने बताएका हुन् ।
म विधि र कानुनको शासन मान्ने मान्छे हो नियम विपरितको कुनैपनि काम हुन दिन्न केशीले भने ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













खड्गभञ्याङ महिला साना किसान कृषि सहकारीको छैटौं बार्षिक साधारणसभा सम्पन्न
नुवाकाेट क्षेत्र नं १ मा प्रचण्डको नाम सिफारिस
आज क्रिसमस डे मनाइँदै, सार्वजनिक बिदा
नुवाकोटको सूर्यकुण्ड हाईड्रोको आईपीओ खुल्यो
चिलिमे हाइड्रोपावरको बम्पर लाभान्स घोषणा





प्रतिक्रिया