सि डिभिजन छनोट : पहिलो हाफमा नुवाकोट युनाइटेड र चित्लाङले वरावरी खेले
विदुर खबर
२०७९ कार्तिक २३ गते १२:२९
नुवाकोट । काठमाण्डौमा जारी शहिद स्मारक सि डिभिजन छनौट फुटवल प्रतियोगिता अन्र्तगत आज (बुधवार) नुवाकोट युनाइटेड फुटबल क्लबले क्वाटरफाईनलमा चित्लाङ फुटवल क्लबसँग प्रतिष्पर्धा गरिरहेको छ ।
केहीविर अघि सम्पन्न पहिलो हाफमा दुबै टोलीले समान एक÷एक गोल गरेका छन् । नुवाकोट युनाइटेड फुटवल क्लबले चित्लाङको पोष्टमा केही राम्रो प्रहार गरेपनि गोल हुन सकेको छैन ।
नुवाकोट युनाइटेड फुटबल क्लब समुह ओ को विजेता हुँदै दोस्रो चरणमा प्रवेश गरेको थियो ।
उसले लिग चरणमा च्याम्पियन व्वाईज फुटबल क्लब कोटेश्वर लाई १–० र ईमाडोल युनिटि क्लब ललितपुर लाई ४–२ गोल अन्तरले पराजित गरेको थियो ।
प्रतियोगितामा देशभरिबाट ६२ वटा विभिन्न क्लबहरु सहभागि भएका छन ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











आज वैशाख कृष्ण औँसी, आमाको मुख हेर्ने दिन
नुवाकोटको दुप्चेश्वरमा वैशाख १८ गते ग्लानको राष्ट्रिय सम्मेलन हुने
हेटौंडामा घरमै पुगेर दिइयो राहदानी
प्रधानमन्त्रीलाई मुख्यमन्त्री बानियाँको सुझाव, गाँजा खुला गरौं
डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोल बढेन





प्रतिक्रिया