पिपलटारकी दिपाले गरिन् आत्महत्या

विदुर खबर २०७९ असोज २५ गते १६:१०

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५ पिपलटारकी एक युवतीले आज विहान आत्महत्या गरेकी छिन् ।

Advertisement

विदुर ५ का अम्बे कुमालका २० वर्षिय छोरी दिपा कुमालले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

उनको शव पोष्टमार्टम गरि आफन्तले बुझेका छन् ।

Advertisement

प्रतिक्रिया