नुवाकोट निर्माण व्यवसायी संघ चुनाव : प्याकुरेलको प्रारम्भीक अग्रता
विदुर खबर
२०७९ भदौ ३१ गते १८:५९

नुवाकोट । नुवाकोट निर्माण व्यवसायी संघको मतगणना जारी रहँदा शैलेन्द्र प्याकुरेलको प्यानल ले नै अग्रता बनाएको छ ।
केहीवेर अघिसम्म ५० मत गणना हुँदा प्याकुरेलको प्यानलले नै अग्रता बनाएको छ । अध्यक्षमा शैलेन्द्र राज प्याकुरेलले ३० मत प्राप्त गर्दा कृष्ण प्रसाद थपलियाले १९ मत प्राप्त गरेका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया