एक महिनापछि रसुवागढी नाका खुल्यो
विदुर खबर
२०७९ भदौ ३० गते १६:३४
नुवाकोट । करिब एक महिना पछि नेपाल र चीनबीचको रसुवागढी नाका खुलेको छ । कोरोना संक्रमण बढेको भन्दै एकातर्फी बन्द गरेको नाका पुनः सञ्चालनमा आएको हो ।
चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले नाका खोल्ने आश्वसन दिए लगत्तै रसुवागढी नाका सञ्चालनमा आएको हो । साउन २५ गते देखि बन्द रहेको रसुवागढी नाका आज बिहीबार देखि सञ्चालनमा आएको छ ।
नाका सञ्चालनमा आएसँगै यस अघि रोकिएर बसेको बस्तु बोकेर ७ कन्टेर नेपाल भित्रिएका छन् भने थप ७ वटा साँझसम्ममा भित्रिने जिल्ला प्रशासन कार्यकलय रसुवाले जनाएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया