त्रिकेटर रोशन विश्वकर्मा सम्मानित
विदुर खबर
२०८२ असार ७ गते २१:४३
नुवाकोट । त्रिकेटर रोशन विश्वकर्मा सम्मानित भएका छन् ।

नुवाकोटको विदुर ५ तल्लो पिपलटारमा जारी प्रथम विदुर मेयर कप वडा स्तरीय टि–२० क्रिकेट प्रतियोगितामा फाईनलमा विदुर नगरपालिका र नुवाकोट क्रिकेट संघले उनलाई नगद १० हजार रुपैयाँसहित सम्मान गरेको हो ।

नुवाकोट जिल्लाबाट क्रिकेट खेलको प्रतिनिधित्व गर्दै नेपालको यु–१९ राष्ट्रिय क्रिकेट टिममा समेत खेल्न सफल भई नुवाकोट र नेपालको नाम विश्वसामु चिनाउन सफल भएकोले उनको उच्च योगदानको कदर गर्दै सम्मान पत्र प्रदान गरिएको नुवाकोट क्रिकेट संघका उपाध्यक्ष विष्णु प्याकुरेलले जानकारी दिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया