कांग्रेस प्रवक्ता डा.महतको पहलमा वागेश्वरी माविलाई शैक्षिक सामाग्री
विदुर खबर
२०७९ भदौ २४ गते १६:५८
नुवाकोट । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतको पहलमा वागेश्वरी माविलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ ।
डा. महतको पहल तथा बलियो नेपालको सहयोगमा विधालयलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हो ।
वितरण गरिएको शैक्षिक सामाग्रीहरुमा कम्प्युटर, प्रिन्टर, विभिन्न शैक्षिक पुस्तकहरु तथा कम्युटर दुई थान रहेको छ ।
यस्तै सुर्यगढी गाउँपालिकाभित्रका एकसय २० जना विद्यार्थीको लागि एक महिनाको लागि चाहिने लिटो समेत उपलब्ध गराइएको छ ।
कार्यक्रममा बलियो नेपालका प्रमुख कार्यकारी अतुल उपाध्याय, समाजसेवि प्रशना महत, सुर्यगढी गाउँपालिका अध्यक्ष सन्त बहादुर तामाङ, बिद्यालय ब्यबस्थापन समिती अध्यक्ष ऋषि बहादुर पौडेल लगायतको उपस्थिति थियो ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













वामदेव गौतम नेतृत्वको पार्टी खारेज
न्युजिल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने युवक पक्राउ
बागमती प्रदेशको आर्थिक वृद्धिमा उच्च सुधार
नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त
गल्छीमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु





प्रतिक्रिया