नेपाली कांग्रेस नुवाकोट क्षेत्र नम्बर १ को कोषाध्यक्षमा पण्डित

विदुर खबर २०७९ भदौ १६ गते २०:०७

नु्वाकोट । नेपाली कांग्रेस क्षेत्र नम्बर १ को कोषाध्यक्षमा गोकर्णराज पण्डितलाई मनोनयन गरिएको छ ।

Advertisement

उनलाई नेपाली कांग्रेसको विधान २०१७ को धारा ११ को उपधारा ४ को क ३ वमोजिम क्षेत्रयिसभाको कोषाध्यक्षमा मनोनित गरिएको नेपाली कांग्रेस क्षेत्र नम्बर १ का सभापति धुव्र श्रेष्ठले जानकारी दिए ।

 

Advertisement

प्रतिक्रिया