नुवाकोटका एक युवकमा डेंगु भेटियो
विदुर खबर
२०७९ भदौ १४ गते १३:४०
नुवाकोट । नुवाकोटको एक युवकमा डेंगु भेटिएको छ ।
काठमाडौंसहित ७० जिल्लाका विभिन्न भागमा डेंगु संक्रमण विस्तार भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत पुसदेखि आइतबारसम्म २ हजार ५ सय ३९ जनामा डेंगु पुष्टि भइसकेको छ ।
डेंगु देखापरेपछि नुवाकोटका एक युवक आईसीयूमा छन् ।
स्वास्थ्य कार्यालय नुवाकोट प्रमुख महेन्द्रध्वज अधिकारीले शुक्रबार डेंगु देखापरेको ठाउँ विदुर नगरपालिकाका प्रतिनिधिसहित बैठक बसेर लामखुट्टेको बासस्थान पत्ता लगाएर नष्ट गर्ने निर्णय गरिसकेको बताए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














देउवालाई स्वागत गर्न सभापति गगन जाँदा आकाश खस्दैन : केसी
देशभर रेबिज खोपको चरम अभाव, सास्ती खेप्दै बिरामी
देउवा फर्किँदै, अब फुट होइन जुटको दबाब
देशका विभिन्न स्थानमा वर्षाको सम्भावना
रसुवामा भालुको खुट्टासहित दुई जना पक्राउ





प्रतिक्रिया