पातन्जल योग समिति नुवाकोटद्धारा आयोजित तिज विशेष कार्यक्रम सम्पन्न
विदुर खबर
२०७९ भदौ ९ गते २१:३५
नुवाकोट । हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिजको अवसर पारेर पातन्जल योग समिति नुवाकोटले तिज विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
पातन्जल योग समिति नुवाकोटको बट्टारमा रहेको योगहलमा सम्पन्न तिज विशेष सास्कृतिक कार्यक्रम सम्पन्न भएको हो ।
संस्कृतिको जगेर्ना गर्ने र सामाजिक सद्भाव कायम गर्न तिज विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरिएको पातन्जल योग समिति नुवाकोटका अध्यक्ष तुलसी दवाडीले जानकारी दिए ।
यस्तै चाडपर्वलाई भड्किलो गरी मनाउने परिपाटि बढेको भन्दै त्यसलाई रोक्ने जिम्मेवारी प्रत्येक नागरिकको भएकोमा पातन्जल योग समितिले आफ्ना साधक साधिकाहरुलाई दर खुवाउने कार्यक्रम आयोजना गरेको पातन्जल योग समिति बाग्मति प्रदेशका संयोजक उद्धव थापाले बताए ।
कार्यक्रममा विभिन्न सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु
विदुर ५ नुवाकाेटकाे पहिलो प्लाष्टिक मुक्त वडा घोषणा
कांग्रेसभित्र बृहत्तर एकता नभए पुनरुत्थान कठिन छ : डा. महत
एमसीसीका २ सबस्टेसन र २९७ किलोमिटर प्रसारण लाइन निर्माण सुरु





प्रतिक्रिया