नुवाकोटको थानापतिबाट रवि लामिछानेद्धारा विरामीको उद्धार
विदुर खबर
२०७९ भदौ ६ गते १२:३०
नुवाकोट । रााष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रवि लामिछालेले नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ८ थानापतिबाट एक खुट्टा भाचिएका युवकको रबि उद्धार गरेका छन् ।
नुवाकोटमा आईतवार राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रम सकेर काठमाडौ जाने क्रममा छहरे–टोखा सडकखण्डमा सवारीसाधन नपाएर तड़पिरहेका युवकको आफन्तजनको अनुरोध पश्चात् घाइते युवकको लामिछानेले उद्धार गरेका हुन् ।
थानापतिस्थित स्थानीय डिलबहादुर तामाङका ११ वर्षीय छोरा लुली तामाङको रबि लामिछाने र दिपक बोहरा लगायतको समूहले उद्धार गरेको हो । खुट्टा भाचिएका तामाङको हाल महाराजगन्ज स्थित शिक्षण अस्पतालमा उपचार भैरहेको बताइएको छ ।
पछिल्लो समय छहरे–टोखा सडक खण्डमा रुटगत सवारीसाधन दिउँसो २ बजेदेखि नचल्ने भएपछि स्थानीयले यस्को मार खेप्दै आइरहेका छन ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











कालिन्चोक हाइड्रोपावरको आईपीओ बाँडफाँट
आज वैशाख कृष्ण औँसी, आमाको मुख हेर्ने दिन
नुवाकोटको दुप्चेश्वरमा वैशाख १८ गते ग्लानको राष्ट्रिय सम्मेलन हुने
हेटौंडामा घरमै पुगेर दिइयो राहदानी
प्रधानमन्त्रीलाई मुख्यमन्त्री बानियाँको सुझाव, गाँजा खुला गरौं





प्रतिक्रिया