राष्ट्रिय स्वतन्त्र पार्टी नुवाकोटको सभापतिमा गजुरेल
विदुर खबर
२०७९ भदौ ५ गते २०:०९
नुवाकोट । राष्ट्रिय स्वतन्त्र पार्टी नुवाकोटको सभापतिमा रामेश्वर गजुरेल चयन भएका छन ।
आईतवार भएको जिल्ला भेलाले संयोजकको जिम्मा गजुरेललाई दिएको हो । भेलामा पार्टीका केन्द्रिय सभापति समेत रहेका रवि लामिछाने समेत उपीिथति रहेको थियो ।
यस्तै उप–सभापतिमा लक्ष्मी पाण्डे र सचिब सुवास भन्डारी चयन भएका छन् ।
यस्तै भेलाले विदुर नगरपालिकाको संयोजकमा भरत पुलामी मगरलाई चयन गरेको छ ।
यसअघि जिल्ला भेलालाई सम्बोधन गर्दे पार्टीका केन्द्रिय सभापति नेपालमा भएका दलप्रति जनताहरुमा वितृष्णा पैदा भएकोले राष्ट्रिय स्वतन्त्र पार्टीलाई जन्माउनु परेको बताए ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै
त्रिशूली सामुदायिक र नेसनल बेथेलद्वारा ऐतिहासिक भैरवी मन्दिर परिसरमा सरसफाइ
रास्वपा नुवाकोटद्वारा ‘मिसन १२ पालिका’को पहिलो चरण सम्पन्न
विदुरमा दुई दिनदेखि खानेपानी ठप्प, आलोपालो प्रणालीबाट वितरण गरिने
पाँचौ एनयुएफसी अन्तर जिल्लास्तरीय फुटसल प्रतियोगिता सुरु





प्रतिक्रिया