विदुर १२ का प्रेमप्रसाद रिमाल चार दिनदेखि बेपत्ता
विदुर खबर
२०७९ भदौ ५ गते ९:५३
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १२ घर भई हाल काठमाण्डौको कुलेश्वर बस्दै आएका प्रेमप्रसाद चार दिनदेखि बेपत्ता भएका छन् ।
काठमाण्डौको कुलेश्वरमा फलफुलको व्यापार गर्दे आएका रिमाल यहि भदौ २ गते विहान १० बजे पसलको पैसा उठाउने भन्दै मोटरसाईकल लिएर निस्किएका थिए ।
उनलाई देख्नेले नजिकैको प्रहरी कार्यालय वा ९८४१५९४८५९ मा सम्पर्क गरिदिन परिवारले आग्रह गरेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











कालिन्चोक हाइड्रोपावरको आईपीओ बाँडफाँट
आज वैशाख कृष्ण औँसी, आमाको मुख हेर्ने दिन
नुवाकोटको दुप्चेश्वरमा वैशाख १८ गते ग्लानको राष्ट्रिय सम्मेलन हुने
हेटौंडामा घरमै पुगेर दिइयो राहदानी
प्रधानमन्त्रीलाई मुख्यमन्त्री बानियाँको सुझाव, गाँजा खुला गरौं





प्रतिक्रिया