नुवाकोटमा भोलि रााष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला भेला हुँदै

विदुर खबर २०७९ भदौ ४ गते २०:५४

नुवाकोट । नुवाकोटमा रााष्ट्रिय स्वतन्त्र पार्टीको भोलि अर्थात आइतवार जिल्ला भेला हुने भएको छ ।

Advertisement

भेलालाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहित केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

भेलाको लागि पालिकादेखि वडासम्मबाट नेता तथा कार्यकर्ता आउने बताइएको छ ।

Advertisement

यो भेलालाई जिल्लाका अज्य दलहरुले समेत चासोका साथ हेरेका छन् ।

प्रतिक्रिया