नेकपा एमाले नुवाकोटका पुर्व जिल्ला सदस्य कांग्रेस प्रवेश

विदुर खबर २०७९ साउन २९ गते १३:०२

नुवाकोट । नेकपा एमाले नुवाकोटका पुर्व जिल्ला कमिटि सदस्य निरज मोक्तान नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

Advertisement

आईतवार विहान नेपाली काग्रेसका प्रवक्ता डा : प्रकाशशरण महतले उनलाई नेपाली कांग्रेसको सदस्यता दिँदै पार्टी प्रवेश गराएका हुन् ।

मोक्तान २०७४ मा सम्पन्न भएको स्थानिय तहको निर्वाचनमा दुप्चेश्वर गाउँपालिका वडा नम्बर ३ को वडाअध्यक्षको प्रत्यासी समेत रहेका थिए ।

Advertisement

प्रतिक्रिया