पोष्टवहादुर बोगटी स्मृति प्रतिष्ठानको अध्यक्षमा वर्षमान पुन चयन
विदुर खबर
२०७९ साउन २८ गते १७:१९
नुवाकोट । पोष्टवहादुर बोगटी स्मृति प्रतिष्ठानको अध्यक्षमा नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अन्तत चयन भएका छन् ।
शनिवार भएको प्रतिष्ठानको सातौ साधारणसभाले वर्षमान पुनको नेतृत्वमा सर्वसम्मत नेतृत्व चयन गरेको हो ।
यस्तै उपाध्यक्षमा श्रीकृष्ण अधिकारी, महासचिवमा निर्मल आचार्य र कोषाध्यक्षमा रुद्र ढुङ्गेल चयन भएका छन् ।
यस्तै प्रतिष्ठानको सदस्यहरुमा राममाया बोगटी, ज्ञानु वस्नेत, रामकुमारी चौधरी, रामप्रसाद सापकोटा र रामशरण पौडेल सर्वसम्मत रुपमा चयन भएका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












Breaking News कांग्रेस नेता एवं पूर्वमन्त्री दिपक खड्का पक्राउ
आजको मौसम : चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
नुवाकाेटमा बालेन्द्र र सुधनविरूद्ध नाराबाजी
सार्वजनिक प्रशासनमा दलीय ट्रेड युनियन खारेज गरिने
ओलीको रिहा माग्दै नुवाकाेटमा प्रदर्शन





प्रतिक्रिया