अंधेरीखोला–अक्करे सडकको अबरोध हट्यो
विदुर खबर
२०७९ साउन २५ गते १२:४२
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ७ को अंधेरीखोला–अक्करे सडकको अबरोध हटेको छ ।
बुधवार विहान परेको वर्षाको कारण अवरुद्ध भएको सो सडक केही वेरअघिबाट सुचारु भएको हो ।
विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ र उपमेयर प्रभा बोगटीको विशेष पहलमा सडकको अवरोध हटाइएको विदुर नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष रविन्द्र नेपालले जानकारी दिए ।
यसअघि सडक अवरुद्ध हुँदा किस्पाङ,सोले,म्यागङ गाउँपालिका जाने यात्रुहरु मर्कामा परेका थिए ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












रसुवाको लाङटाङ क्षेत्रमा हेलिकप्टर सम्पर्कविहीन
लामाको मुख्यमन्त्री बन्ने सपना फेरि अधुरै
सुन र चाँदीको मूल्यमा गिरावट
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ
खड्काद्धारा बोलुङका स्थानियहरुलाई सहयोग





प्रतिक्रिया