रसुवाको कालिकास्थानमा पहिरो, पासाङल्हामु सडक अबरुद
विदुर खबर
२०७९ साउन २५ गते ७:४७
नुवाकोट । लगातार परेको अविरल वर्षाको कारण पासाङल्हामु सडकखण्ड अवरुद्ध भएको छ ।
पासाङल्हामु सडकखण्ड अन्र्तगत पर्ने रसुवाको उत्तरगया गाउँपालिका वडा नम्बर ५ स्थित बेत्रावति–कालिकास्थान पक्की सडकखण्ड अन्र्तगत बनुवा भन्ने स्थानबाट खसेको पहिरोको कारण सडक पुर्णरुपमा ठप्प भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
अवरोध भएको सडक सुचाको लागि पहल भइरहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
यस्तै सोही पहिरोले तल रहेको बेत्रावति–मैलुङ सडक समेत पुर्णरुपमा ठप्प भएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












हिरारत्न हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
अजिंगरे माबिबाट वडा कार्यालय जोड्ने सडकको कालोपत्रे सम्पन्न
मूल्यवृद्धिको मार खेप्दा पनि धादिङको कालिदह खोलामा स्थायी पुल निर्माण सम्पन्न
नुवाकोटकाे गाउँगाउँमा सुन्तला–कागतीका बिरुवा, कृषकमा पलायो नयाँ आशा
रसुवागढी सीमा नाका दुई दिन बन्द





प्रतिक्रिया