मेलमिलापकर्तालाई सुचिकृत हुन विदुर नगरपालिकाको आह्वान
विदुर खबर
२०७९ साउन २४ गते १५:४०

विदुर । नुवाकोटको विदुर नगरपालिकाले नगरपालिकाभित्र रहेका मेलमिलापकर्तालाई सुचिकृत हुन अनुरोध गरेको छ ।
नगरपालिकाले एक सुचना जारी गर्दे मेलमिलापकर्ताहरुलाई नगरपालिकमा सुचिकृत हुन अनुरोध गरेको छ ।
सुचिकृत हुन चाहने मेलमिलापकर्ताहरुले साउन ३१ गतेसम्म सम्पर्क गर्न सक्ने नगरपालिकाले जनाएको छ ।
Advertisement
सम्बन्धित
प्रतिक्रिया