नुवाकोटको शिवपुरी गाउँपालिकामा रोजगारीको अवसर
विदुर खबर
२०७९ साउन १५ गते १४:२१

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिकामा रोजगारीको अवसर आएको छ ।
गाउँपालिकाले एक सुचना प्रकाशित गर्दे हेल्थ असिस्टेन्ट,अहेव र अनमीको लागि आवेदन माग गरेको हो ।
माग गरिएको सुचना अनुसार हेल्थ असिस्टेन्ट ५ जना, अहेव ३ जना र अनमी एक जनाको लागि आवेदन दिन सकिने गाउँपालिकाले जनाएको छ ।
ईच्छुक उम्मेद्धवारले यही साउन २७ गतेसम्म शिवपुरी गाउँपालिकाको कार्यालयमा सम्पर्क गर्न सकिने छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया