विदुरमा शुक्रवारै विहानै सडकमा भल पसेपछि….
विदुर खबर
२०७९ साउन १३ गते २०:४२
नुवाकोट । शुक्रवार विहान केही समय वर्षा भएपछि नुवाकोटको सदरमुकाम विदुरमा रोचक दृश्य देखियो ।
कारण नुवाकोटको मुटु मानिने विदुर नगरपालिका र डिभिजन वन कार्यालय अगाडी सडकमा ठुलो भेल बगेपछि सबै हेरेको हेरै भए ।
घरेलु कार्यालय नुवाकोटको पुराना भवन अगाडी दुई साताअघि परेको वर्षाले सडक खोलेपछि त्यहाँ सडक नै कटान गरेको थियो ।
सडकमा पानीको भेल बगेपछि केही समय मोटरसाईकल समेत गड्न सकेन । तर सडकमा भेल ठुलै बगेपछि पानी पर्न छाडेपछि तत्कालै स्काभेटर ल्षएर सडक मर्मत गरिएको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













वामदेव गौतम नेतृत्वको पार्टी खारेज
न्युजिल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने युवक पक्राउ
बागमती प्रदेशको आर्थिक वृद्धिमा उच्च सुधार
नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त
गल्छीमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु





प्रतिक्रिया