बलात्कारको मुद्दामा नुवाकोटका पाण्डे पक्राउ
विदुर खबर
२०७९ साउन ८ गते २१:२३

नुवाकोट । बलात्कारको मुद्दामा नुवाकोटका मधुसूदन पाण्डे पक्राउ परेका छन्। ।
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नम्बर २ प्रदेश क का प्रवक्ता समेत रहेका पाण्डेलाई एक युवतीमाथि सामुहिक बलात्कार गरेको अभियोगमा पक्राउ गरिएको हो ।
कास्की प्रहरीले पाण्डेलाई असार २५ गते काठमाडौंको तारकेश्वर नगरपालिकाको मनमैंजुमबाट पक्राउ गरेको हो ।
घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया