नुवाकोटका युवा व्यवसायी थपलिया सम्मानित
विदुर खबर
२०७९ साउन ६ गते २०:०८
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १ सिमुटारका युवा व्यवसायी संजीव थपलिया सम्मानित भएका छन् ।
शुक्रवार एक कार्यक्रमको आयोजना गरि चन्द्रलोक प्रतिष्ठानले उनलाई रााष्ट्रिय नागरिक सेवा सम्मानबाट सम्मान गरेको हो ।
व्यवसायसँगै सामाजसेवामा लागेका थपलियालाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रि कुँवर र नेपाल सरकारका पुर्वमनित्र तथा साहित्यकार शंकरप्रसाद कोइरालाले सम्मान गरेका हुन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बीपी कोइराला र राष्ट्रिय मेलमिलाप नीति
धादिङमा श्रम संस्कृति पार्टीको जिल्ला कार्य समिति गठन
पाँचपटक मन्त्री भएका ७८ वर्षीय अर्जुननरसिंह कांग्रेसकाे समानुपातिक सूचीमा
बाबुराम शर्माको कृति ‘जीवनको पाठशाला’ विमोचन
आज तमु ल्होसार, सार्वजनिक बिदा





प्रतिक्रिया