मदानपुरका सिलवालको शव भेटियो
विदुर खबर
२०७९ जेठ २८ गते ८:१९
नुवाकोट । बेलकोटगढी नगरपालिका वडा नम्बर १२ मदानपुरका सुजन सिलवालको सव भेटिएको छ ।

गत अप्रिल १५ तारीखदेखि पोर्चुगलमा हराइरहेका सिलवालको शव पोर्चुगलको समुन्द्रमा भेटिएको हो ।
गैरआवासीय नेपाली संघ, पोर्चुगलले एक बिज्ञप्ती जारी गर्दे सिलवालको मृत्यु भएको पुष्टि गरेको छ । उनको शव समुद्रमा भेटिएको गैरआवासीय नेपाली संघ पोर्चुगलले जनाएको छ ।
करिव ७ वर्षअघि पोर्चुगल गएका उनको शव बिहिबार मात्रै भेटिएको हो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












सुनको मुल्य एकैदिन तोलामा साढे १२ हजारले घट्यो
रसुवामा एम्बुलेन्स दुरुपयोग गरी तस्करी गर्ने चारजना पक्राउ
रसुवागढी नाकाबाट लागुपदार्थसहित एक जना पक्राउ
एसईईका लागि रसुवामा ६ केन्द्र तोकिए
आजको मौसम : चट्याङ्गसहित वर्षाको सम्भावना





प्रतिक्रिया