विदुर नगर कार्यपालिकाको निर्वाचनमा एमालेको प्यानल नै विजयी
विदुर खबर
२०७९ जेठ १८ गते १६:०४
नुवाकोट । विदुर नगर कार्य पालिकाको निर्वाचनमा नेकपा एमालेको प्यानल नै विजयी भएका छन् ।

केही वेरअघि सम्पन्न भएको निर्वाचनमा गठबन्धन दलका उम्मेद्धवारलाई भारी मतले पराजित गरि एमालेको प्यानल नै विजयी भएको हो ।
विजयी हुनेहरुमा बिन्दा तिमल्सिना, सबु मिजार, साबित्री राई, इन्दिरा मिजार र राधिका तामाङ रहेका छन् ।
यस्तै विजयी हुने अन्यमा दिपक कुमाल, सिताराम मिजार र शिववहादुर विश्वकर्मा रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
यससँगै विदुर नगर कार्यपालिकमा नेकपा एमालेको बहुमत पुगेको छ । नगर कार्यपालिकाको २३ सदस्यीय कार्यसमितिमा एमालेको १३ र गठबन्धनमा रहेका कांग्रेसको ६ र माओवादी केन्द्रको ४ सहित १० सिट रहेको छ ।
Advertisement
नुवाकोटको सदरमुकाम समेत भएकोले विदुर नगर कार्यपालिकाको निर्वाचनलाई सबैले चासोका साथ हेरका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













अब राष्ट्रिय परिचय पत्रसँग आबद्ध गरी प्यान नम्बर आफैँले लिन सकिने
दुर्गा प्रसाईं पक्राउ
एनपीएलको उद्घाटन खेलमा काठमाडौं गोर्खाज विजयी
एनपीएलको दोस्रो संस्करण आजबाट सुरु हुँदै
बागमती प्रदेश सभापतिलाई रास्वपाले सोध्यो स्पष्टीकरण





प्रतिक्रिया