तारकेश्वर गाउँपालिकामा अधिकारीको अग्रता बढ्यो
विदुर खबर
२०७९ जेठ १ गते ९:१९
नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिकामा गठबन्धनका उम्मेद्धवार शिवप्रसाद अधिकारीले अग्रता बढाउँदै लगेका छन् ।

३९ सय ७० मत गणना गर्दा अधिकारीले एमालेका उम्मेद्धवार रमेशवहादुर वस्तीभन्दा अधिकारीले झण्डै ५ सय मतको अन्तरले अग्रता लिएका छन् । अधिकारीले २०१९ मत प्राप्त गर्दा एमालेका वस्तीले १५२४ मत प्राप्त गरेका छन् ।
यस्तै उपाध्यक्षमा एमालेकी कोपिला भट्टले १५९१ मत प्राप्त गर्दा माओवादीका हरि प्रसाद रिमालले १२ सय ९९ मत प्राप्त गरेका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार





प्रतिक्रिया