नुवाकोटको पन्चकन्यामा मतगणना सुरु
विदुर खबर
२०७९ वैशाख ३१ गते १६:४८

नुवाकोट । नुवाकोटको पन्चन्या गाउँपालिकामा केहिबेर अघिबाट मतगणना शुरु भएको छ ।

प्रारम्भिक नतिजा अनुसार प्रमुख पदमा नेपालि कांग्रेसले ४० मत , माओबादीले ३६ मत र नेकपा एमालेले १० मत प्राप्त गरेको छ । मत गणना पन्चकन्याको वडा न १ बाट सुरु भएको हो ।
सम्बन्धित
प्रतिक्रिया