विदुर २ मा एमालेको तर्फबाट वडाध्यक्षमा कायस्थले चुनाव लड्ने
नुवाकोट । स्थानिय तहको निर्वाचन आउँन करिव २३ दिन बाँकी रहदा नुवाकोटको विदुर नगरपालिकामा चुनावी सरगर्मी बढेको छ ।

नुवाकोटमा विशेष चासोको साथ हेरिएको विदुर नगरपालिका कुन पार्टीले कब्जा गर्ने हो भन्ने चर्चा अहिले जिल्लाको चोकचोकm चिया पसल र कुनाकाप्चामा सुन्न सकिन्छ ।
यसैक्रममा विदुर नगरपालिका वडा नम्बर २ मा नेकपा एमालेले वडाध्यक्षमा दिपक कायस्थको नाम सिफारिस गरेको छ । व्यवसायसँगै राजनितिमा होमिएका कायस्थले शालिन नेताको रुपमा परिचय दिँदै आएका छन् ।
नुवाकोट उद्योग वाणिज्य संघका पुर्व महासचिव समेत रहेका कायस्थ व्यवसायमा समेत जमिसकेका युवा हुन् ।
२०७४ सालमा सम्पन्न भएको स्थानिय निर्वाचनमा विदुर २ मा एमालेका उम्मेद्धवारलाई पराजित गरि कांग्रेसका विरेन्द्रकुमार शाही विजयी भएका थिए ।
जिल्लामा गठबन्धनको चर्चा चलिरहँदा उनले गठबन्धनका उम्मेद्धवारलाई कडा टक्कर दिने आँकलन गरिएको छ । बट्टारका स्थानिय समेत रहेका उनले सबैको मत जित्ने विश्वास नेकपा एमालले लिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













ओली बाहेक एमालेका सबै नेता हाम्रोमा आउँछन्ः
एक करोड रुपैयाँ संकलन गर्दै महायज्ञ सम्पन्न
वामदेव गौतम नेतृत्वको पार्टी खारेज
न्युजिल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने युवक पक्राउ
बागमती प्रदेशको आर्थिक वृद्धिमा उच्च सुधार 





प्रतिक्रिया