नुवाकोट ब्याडमिन्टन संघको अध्यक्षमा धनसिंङ तामाङ
 
		
	नुवाकोट । नुवाकोट ब्याडमिन्टन संघको अध्यक्षमा धनसिंङ तामाङ चयन भएका छन् ।

शनिवार भएको संघको विशेष अधिवेसनले तामाङको नेतृत्वमा निर्विरोध कार्यसमिति चयन गरेको हो । संघको उपाध्यक्षमा हरिकृष्ण डङ्गोल, श्रीराम तामाङ्ग, चन्दन घले, र राम कुमार रिजाल चयन भएका छन् । त्यस्तै सचिबमा पारस अधिकारी र कोषाध्यक्षमा प्रेम कृष्ण राजभण्डारी चयन भएका छन् ।
यस्तै संघको सदस्यहरुमा शिव लाल श्रेष्ठ, भिम बज्राचार्य, बिष्णु प्याकुरेल, रबिन्द्र भुजेल,अजय थापा, राम कुमार कोइराला, अस्मिता रिमाल र आयुषा प्याकुरेल चयन भएका छन् ।

यस्तै संघको मनोनित सदस्यहरुमा राजेन्द्र श्रेष्ठ, राजिव पन्थ, प्रोग्रेश श्रेष्ठ, धिरज सापकोटा ,प्रज्वल प्रधान, सुरेश गुरुङ र रोशन अधिकारी रहेका छन् ।
त्यस्तै सल्लाहकार फैसिङ तामाङ, शनि चित्रकार, गणेश शाही, कुलबहादुर खड्की,
बिनय प्रसाद लामिछाने रहेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













 चितवनमा बस दुर्घटना, ३३ जना घाइते
चितवनमा बस दुर्घटना, ३३ जना घाइते युवा चेतना, अस्थिरता र भविष्यको बाटो
युवा चेतना, अस्थिरता र भविष्यको बाटो जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए
जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए अविरल वर्षाका कारण नुवाकोटको जनजीवन प्रभावित
अविरल वर्षाका कारण नुवाकोटको जनजीवन प्रभावित सबै दलहरु निर्वाचनमा भाग लिन सहमत
सबै दलहरु निर्वाचनमा भाग लिन सहमत





प्रतिक्रिया