डब्लूएचआर बाग्मति प्रदेश अध्यक्षमा नुवाकोटकी पौडेल
विदुर खबर
२०७८ चैत १० गते २०:०४
नुवाकोट । मानव अधिकारको लागि महिला, एकल महिला समूह (डब्लूएचआर) को बाग्मति प्रदेश अध्यक्षमा नुवाकोटकी देवकी पौडेल चयन भएकी हुनुभएको छ ।

शुक्रवार काठमाण्डौमा भएको अधिवेशनले पौडेललाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।अध्यक्षमा निर्वाचित भएकी अध्यक्ष पौडेल यसअघि बाग्मति प्रदेशकै उपाध्यक्ष रहनुभएको थियो ।
सशस्त्र द्वन्द्वका बेला नेपाली सेनामा कार्यरत श्रीमानको मृत्यु भएपछि पौडेलले आफूजस्तै एकल महिलाहरुलाई संगठित गरी नुवाकोटमा डब्लूएचआरलाई क्रियाशील बनाउँदै आउनुभएको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












हिरारत्न हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
अजिंगरे माबिबाट वडा कार्यालय जोड्ने सडकको कालोपत्रे सम्पन्न
मूल्यवृद्धिको मार खेप्दा पनि धादिङको कालिदह खोलामा स्थायी पुल निर्माण सम्पन्न
नुवाकोटकाे गाउँगाउँमा सुन्तला–कागतीका बिरुवा, कृषकमा पलायो नयाँ आशा
रसुवागढी सीमा नाका दुई दिन बन्द





प्रतिक्रिया