नुवाकोटका विकासप्रेमी नेता डा.लोहनी शुक्रवार नुवाकोट आउँदै
विदुर खबर
२०७८ चैत १० गते १८:४६
नुवाकोट । रााष्ट्रिय प्रजातन्त्र पार्टी पुर्व अध्यक्ष डा.प्रकाचन्द्र लोहनी शुक्रवार नुवाकोट आउने भएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी विदुर नगर कार्यसमितिको आयोजनमा हुने बिदुर नगरस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न डा. लोहनी नुवाकोट आउन लागेको रााष्ट्रिय प्रजातन्त्र पार्टी विदुर नगर कार्य समितिका अध्यक्ष प्रकाश जोशीले जानकारी दिए ।
उनीसँगै प्रशिक्षण दिन राप्रपाका केन्द्रिय महामन्त्री राजेन्द्र गुरुङ समेत नुवाकोट आउन लागेका छन् ।
डा. लोहनी नुवाकोट आउन लागेसँगै सबैको ध्यान राप्रपातर्फ केन्द्रित भएको छ । सरकारले वैशाख ३० गते स्थानिय तहको निर्वाचनको मिति घोषणा गरेसँगै नुवाकोटमा विभिन्न राजनितिक दलका शिर्ष नेताहरु नुवाकोट आउन थालेका छन् ।
विभिन्न राजनितिक दलका नेताहरु जिल्ला आउन थालेसँगै नुवाकोटमा चुनावी सरगर्मी बढ्न थालेको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














शवबाट गहना लुट्ने पाँच जना नुवाकोटबाट पक्राउ
एनआरएनएद्वारा नुवाकोट र रसुवाका बाढीपीडितलाई राहत
धादिङको जहरे सबस्टेसन मर्मतपछि पुनः सञ्चालनमा
आज हरितालिका (तीज) व्रत
तारकेश्वरमा ७४ घरको एकीकृत बस्ती बन्ने, पुनर्वास प्रक्रिया सुरु





प्रतिक्रिया