नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल नुवाकोट आउँदै
विदुर खबर
२०७८ चैत ६ गते ७:२४

नुवाकोट । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल मंगवार नुवाकोट आउने भएका छन् ।

मंगलवार जिल्लास्तरीय कार्यकर्ताहरुको भेलालाई सम्बोधन गर्न उनी नुवाकोट आउन लागेका हुन् ।

पछिल्लो समय एकीकृत समाजवादी पार्टीले नुवाकोटमा संगठन विस्तारलाई तिव्रता दिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया