तुप्चे–काठमाण्डौ एकता समाजका अध्यक्ष भण्डारी कांग्रेस प्रवेश
विदुर खबर
२०७८ फागुन ३० गते १५:२२
नुवाकोट । तुप्चे–काठमाण्डौ एकता समाजका अध्यक्ष सोमप्रसाद भण्डारी नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

सोमबार किस्पाङ गाउँपालिकाका प्रशासकिय भवन उद्घाटनका लागि काहुले आएका प्रधानमन्त्री शेरवहादुर देउवाले उनलाई कांग्रेसको सदस्यता वितरण गरेका हुन् ।
उनलाई नेपाली कांग्रेस प्रवत्ता डा. प्रकासशरण महत, नेताहरु अर्जुननसिंह केसि , ,बहादुर सिंह लामा, धुव्र अधिकारी लगायतले माला र खादा लगाएर पार्र्टी प्रवेश गराएका थिए ।
कांग्रेस प्रवेश गरेका भण्डारी व्यवसायी हुन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया