नुवाकोट उद्योग वाणिज्य संघको ११ औ अधिवेशन चैत्र २५ गते हुने

विदुर खबर २०७८ फागुन २२ गते २१:१५

नुवाकोट । उद्योगी व्यवसायीहरुको छाता संगठन नुवाकोट उद्योग वाणिज्य संघको नुवाकोट उद्योग वाणिज्य संघको ११ औ अधिवेशन आगामी चैत्र २५ गते हुने भएको छ ।

Advertisement

संघको आईतवार बसेको बैठकले संघको ११ औ अधिबेशन आगामी चैत्र २५ र २६ गते गर्ने निर्णय गरेको संघका अध्यक्ष तारावहादुर कार्कीले जानकारी दिए ।

अधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष,प्रथम उपाध्यक्ष, द्धितिय उपाध्यक्ष, माहासचिव, सचिव, कोषाध्यक्ष,प्रवत्तालगायतका २२ सदस्यीय कार्यसमितिको चयन गर्नैछ ।

Advertisement

प्रतिक्रिया