रसुवामा सक्रिय कोरोना संक्रमितको संख्या १ सय ४५ पुग्यो
विदुर खबर
२०७८ माघ १६ गते २१:१८
रसुवा । रसुवामा सक्रिय कोरोना संक्रमितको संख्या १ सय ४५ पुगेको छ ।

शनिबार १ जना संक्रमित थपिएसँगै सक्रिय संक्रमितको सङ्ख्या १ सय ४५ पुगेको हो ।
स्वास्थ्य कार्यालय रसुवाका अनुसार कालिका गाउँपालिकामा ६०, गोसाइकुण्डमा २८, उत्तरगयामा ४८, नौकुण्डमा ४ र आमाछोदिङ्मिोमा २ जना संक्रमित रहेका छन् । सबै संक्रमित होम आइसोलेसनमा बसेका छन् ।
रसुवामा हालसम्म १ हजार ५ सय ३९ जनामा कोरोना पुष्टि भएको थियो । जसमा १ हजार ३ सय ९५ जना निको भएका छन् । जिल्लामा हालसम्म ५ हजार २ सय २८ वटा स्वाव संकलन गरिएकोमा ३ हजार ६ सय ८९ नेगेटिभ र १ हजार ५ सय ३९ पोजेटिभ आएको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटमा कांग्रेसको संस्थापनइतर पक्षद्वारा छुट्टै सम्पर्क कार्यालय स्थापना
बट्टारको क्रियापुत्री भवनलाई वाटर फिल्टर ट्याङ्की हस्तान्तरण
विदुरको १८ प्रस्ताव: ‘एक वडा एक स्मार्ट सिटी’ देखि विपद तालिम केन्द्रसम्म जिल्लामा पेश गरिने
अब त्रिशूलीमा लामो र अग्लो मोटरेबल पुल
मुटु भक्कानीने , भोटेकोशी बाढीको त्यो क्षण





प्रतिक्रिया