बट्टार सहकारीको २६ औ साधारणसभा सम्पन्न
विदुर खबर
२०७८ पुष १७ गते ११:०९
नुवाकोट । विदुर नगरपालिका वडा नम्बर ४ बट्टारमा रहेको श्री बट्टार सहकारी संस्था लिमिटेडको २६ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

साधारणसभामा संचालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गर्दे सहकारीका अध्यक्ष ओमप्रकाश श्रेष्ठले आर्थिक वर्ष २०७७÷७८ को अन्त्यसम्ममा सहकारीको सेयर पूजी ५ करोड १३ लाख २५ हजार ४ सय रुपैयाँ पुराउन सफल भएको बताए ।
अध्यक्ष श्रेष्ठले प्रस्तुत गरेको प्रतिवेदनमा सहकारीले आर्थिक वर्ष २०७७÷७८ मा ७ लाख ५९ हजार एकसय ९२ रुपैयाँ खुद नाफा कमाउन सफल रहेको बताए ।
साधारणसभामा सहकारीका व्यवस्थापक हरिप्रसाद जोशीले आर्थिक वर्ष २०७८÷७९ को अनुमानित बजेट कार्यक्रम र आर्थिक वर्ष २०७७÷७८ को लेखा परिक्षण प्रतिवेदन पेश गरेका थिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













ओली बाहेक एमालेका सबै नेता हाम्रोमा आउँछन्ः
एक करोड रुपैयाँ संकलन गर्दै महायज्ञ सम्पन्न
वामदेव गौतम नेतृत्वको पार्टी खारेज
न्युजिल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने युवक पक्राउ
बागमती प्रदेशको आर्थिक वृद्धिमा उच्च सुधार 





प्रतिक्रिया