उपाधिका लागि नुवाकोट युनाइटेड र न्यु स्टार क्लब भिड्ने
विदुर खबर
२०७८ पुष १७ गते ९:४६

नुवाकोट । नुवाकोटमा जारी जिल्ला लिग फुटवल प्रतियोगिताको उपाधिको लागि डिफेन्डीङ च्याम्पीयन नुवाकोट युनाइटेड फुटवल क्लब र न्यु स्टार क्लबबीच प्रतिष्पर्धा हुने भएको छ ।

शनिवार दिउँसो हुने फाइनल खेलमा डिफेन्डीङ च्याम्पीयन नुवाकोट युनाइटेड फुटवल क्लब लगातार दोस्रो उपाधि जित्ने लक्ष्य लिएर मैदानमा उत्रदैछ भने न्यु स्टार क्लब भने पहिलो उपाधिको खोजिमा हुनेछ ।
नुवाकोट युनाइटेड फुटवल क्लबले न्यु भिजन युथ क्लबलाई पराजित गरि फाइनल प्रवेश गरेको हो भने न्यु स्टार क्लबले तप्त युवा क्लबलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।
नुवाकोट फुटवल संघको आयोजनामा भइरहेको प्रतियोगितामा १० क्लबले सहभागीता जनाएका छन् ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











अब दुई दिन सरकारी बिदा
नुवाकोटमा स्कुटर र्दुघटना हुँदा एक जनाको मृत्यु
रेग्मीको ‘अक्षरमा अनुभूति’ मुक्तक संग्रह लोकार्पण
कलाकार सागर लम्साल (बले) पक्राउ
आज धेरै ठाउँमा हावाहुरीको सम्भावना





प्रतिक्रिया