रसुवा कोरोना भाइरस संक्रमण मुक्त
विदुर खबर
२०७८ कार्तिक २६ गते २०:०७
रसुवा । रसुवा जिल्ला कोरोना भाइरस संक्रमण मुक्त भएको छ ।

जिल्लामा रहेका सबै संक्रमित निको भएसँगै जिल्ला संक्रमण मुक्त भएको हो । जिल्लामा हालसम्म १ हजार ३ सय २८ जनामा कोरोना संक्रमण भएको थियो ।
जसमा १ हजार ३ सय २६ जना निको भएका छन् । भने २ जनाको मृत्यु भएको छ । रसुवामा हालसम्म १ हजार ३ सय २८ जनामा कोरोना पुष्टि भएको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकाटे क्षेत्र नं २ मा ८ जनाकाे जमानत जफत
डा. लामिछानेको चुनाव खर्च १६ लाख ९ हजार
रसुवामा नौ जनाको धरौटी जफत
नुवाकोट-१ मा रास्वपाका तिमिल्सिना निर्वाचित
गगन थापा पराजित, अमरेश निर्वाचित





प्रतिक्रिया