रसुवा कोरोना भाइरस संक्रमण मुक्त भएको
विदुर खबर
२०७८ कार्तिक ३ गते २१:१९
रसुवा । रसुवा जिल्ला कोरोना भाइरस संक्रमण मुक्त भएको छ ।

जिल्लामा रहेका सबै संक्रमित निको भएसँगै जिल्ला संक्रमण मुक्त भएको हो । जिल्लामा हालसम्म १ हजार ३ सय २३ जनामा कोरोना संक्रमण भएको थियो ।
जसमा १ हजार ३ सय २१ जना निको भएका छन् । भने २ जनाको मृत्यु भएको छ । रसुवामा हालसम्म १ हजार ३ सय २३ जनामा कोरोना पुष्टि भएको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु
विदुर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाइते





प्रतिक्रिया