नुवाकोट युनाइटेडको विजयी शुरुवात
विदुर खबर
२०७८ असोज ९ गते १७:४३
नुवाकोट । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा काठमाण्डौमा जारी सहित स्मारक सी डिभिजन छनोट फुटवल प्रतियोगिता अन्र्तगत आफ्नो पहिलो खेलमा नुवाकोट युनाइटेड फुटवल क्लबले विजयी शुरुवात गरेको छ ।

प्रतियोगिताको आफ्नो पहिलो खेलमा नुवाकोटको नुवाकोट युनाइटेड फुटवल क्लबले गोकर्णेश्वर फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गरेको हो ।
नुवाकोट युनाइटेडको तर्फबाट तेज घले र सन्तोष थापाले गोल गर्दै टोलीलाई जित दिलाएका थिए । दबै गोल पहिलो हाफमा भएको थियो ।
खेलमा नुवाकोट युनाइटेड फुटवल क्लबका संतोष थापा म्यान अफ म्याच घोषित भए ।

प्रतियोगिता अन्र्तगत आफ्नो दोस्रो खेलमा नुवाकोट युनाइटेड फुटवल क्लबले असोज १३ गते अमरसिंह फुटवल क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











मौन अवधि सुरु, सबैखाले प्रचार बन्द
नुवाकाेट १ मा पार्टी प्रवेशको लहरले मैनाली अगाडि
नुवाकोट–१ मा झण्डै दुई हजार जना एमाले प्रवेश
नुवाकोटमा कांग्रेस सभापति गगनलाई १० किलोको माला
इरानको आक्रमणमा परेर यूएईमा एक नेपालीको मृत्यु





प्रतिक्रिया