नुवाकोट युनाइटेड फुटवल क्लबवलाई विदुर नगरपालिकाको सहयोग
विदुर खबर
२०७८ असोज ८ गते ७:२१
नुवाकोट । काठमाण्डौमा जारी सहिद स्मारक सि डिभिजन लिग छनौटमा सहभागी हुन लागेको नुवाकोट युनाइटेड फुटवल क्लबवलाई विदुर नगरपालिकाले आर्थिक सहयोग गरेको छ ।

बिहिबार बट्टरमा आयोजित एक कार्यक्रममा नगरपालिकाका मेयर सञ्जु पण्डितले प्रतियोगितामा सहभागी हुने क्लबलाई एक लाख २५ हजार रुपैया आर्थिक सहयोगसँगै खेलाडीहरुलाई विदाई गरेका हुन् ।

विदाई कार्यक्रममा बोल्दै मेयर पण्डितले प्रतियोगिमा नुवाकोट युनाइटेड क्लबले उत्कृष्ट प्रर्दशन गरेर सी डिभिजन लिगमा छनौट हुने विश्वास व्यत्त गरे ।

नुवाकोट युनाइटेड फुटबल क्लबले प्रतियोगिताको पहिलो खेल असोज ९ गते गोकर्णश्वर फुटबल क्लबसँग खेल्नेछ भने दोस्रो खेलमा अमरसिंह क्लबवीच असोज १३ गते प्रतिष्पर्धा गर्नेछ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया