वर्षाको कारण कोलानी चनौटे–तुप्चे सडक अवरुद्ध
विदुर खबर
२०७८ असोज ६ गते ९:०२
नुवाकोट । अबिरल वर्षाको कारण त्रिशुली–कोलानी–चनौटे–तुप्चे–सोले सडकखण्ड अवरुद्ध भएको छ ।

मंगलवा राती परेको वर्षाको कारण सडक अवरुद्ध भएको स्थानियवासीले जानकारी दिएका छन् ।

ठुलो पानी परेपछि सडकमा ढुङ्गा र माटो थुप्रिएको छ । अवरुद्ध सडक सुचारु गर्न पहल भइहेको छ ।

सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












मूल्यवृद्धिको मार खेप्दा पनि धादिङको कालिदह खोलामा स्थायी पुल निर्माण सम्पन्न
नुवाकोटकाे गाउँगाउँमा सुन्तला–कागतीका बिरुवा, कृषकमा पलायो नयाँ आशा
रसुवागढी सीमा नाका दुई दिन बन्द
आज असार पन्ध्र, २३ औं राष्ट्रिय धान दिवस मनाइँदै
सहकारीमा हर्जाना ५ प्रतिशतमा सीमित, लाभांश १५ प्रतिशतभन्दा बढी बाँड्न नपाइने





प्रतिक्रिया