अवरुद्ध धुन्चे-स्याफ्रुवेशी सडकखण्ड सुचारू
विदुर खबर
२०७८ भदौ ८ गते १६:३८
रसुवा । पहिराेकाे कारणा साेमवार विहानदेखि अवरूद बनेकाे धुन्चे-स्याफ्रुवेशी सडकखण्ड सुचारू भएकाे छ ।
अवरुद्ध सडक केहीवेर अघिबाट सुचारू भएकाे जिल्ला प्रहरी कार्यालय रसुवाले जानकारी दिएकाे छ । अवरुद्ध सडक संचालन गर्न सडक डिभिजनको लोडर र स्काभेटर परिचालन गरिएकाे थियाे ।
यसअघि रसुवाकाे गोसाईकुण्ड गाउँपालिका वडा नम्बर ५ ठुलो भार्खुडाडामा सडकमाथीबाट पहिरो आई सडक अवरुद्ध भएकाे थियाे । सडक अवरूद हुँदा बाटाेमै टिफर र कन्टेनर अलपत्र परेका थिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











नुवाकोटका डा. विकास नेपाल वीर अस्पतालको निर्देशकमा नियुक्त
आजको मौसमः पश्चिम क्षेत्रतर्फ मध्यम तथा भारी बर्षा हुने
धादिङको गजुरीमा सुक्खा पहिरो, राजमार्ग अवरुद्ध
बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै
पूर्वनगरप्रमुख खनालको निधनमा बेलकोटगढीमा साेमवार शोक बिदा





प्रतिक्रिया