गोसाईकुण्ड दर्शन गर्न गएका तिर्थयात्रीको प्रहरीद्धारा उद्धार
विदुर खबर
२०७८ भदौ ८ गते ८:५५
रसुवा । जनै पुर्णिमाको अवसरमा पवित्र तिर्थस्थल गोसाइकुण्ड दशृन गर्न गएका भक्तपुरका कल्काकुमार कुटुलाई प्रहरीले उद्धार गरेको छ ।
गोसाईकुण्ड दर्शनका लागि आएका उनलाई लेक लागि बिरामी भएको अवस्थामा जिल्ला प्रहरी कार्यालय रसुवाबाट खटिएको प्रहरी टोली, नेपाली सेना र मेलामा गएका मानिसहरुको सहयोगमा उद्वार गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जानकारी दिएको छ ।
सोमबार राती उद्धार गरि धुन्चेमा ल्याई उपचार भई रहेकोमा थप उपचारको लागि काठमाण्डौतर्फ पठाइएको प्रहरीले बताएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया