रसुवामा १ हजार २ सय ४७ जना काेराेनामुत्त
विदुर खबर
२०७८ भदौ ३ गते १७:२३
रसुवा । रसुवामा १ हजार २ सय ४७ जना कोरोना संक्रमित निको भएका छन् ।
जिल्लामा रहेका संक्रमितमध्ये बुधबार ७ जना संक्रमित निको भएसँगै निको हुनेको संख्या १ हजार २ सय ४७ पुगेको हो । रसुवामा हालसम्म १ हजार २ सय ८१ जनामा कोरोना पुष्टि भएको थियो । तथ्यांक अनुसार संक्रमितमध्ये ९७.३४ प्रतिशत निको भएका छन् ।
जिल्लामा हाल ३२ जना सक्रिय कोरोना संक्रमित छन् । स्वास्थ्य कार्यालय रसुवाका अनुसार गोसाइँकुण्डमा ९, उत्तरगया ५ र कालिकामा १८ जना रहेका छन् । संक्रमितहरूमध्ये ५ जना संस्थागत र २७ होम आइसोलेसनमा बसेका छन् ।
जिल्लामा हालसम्म ४ हजार ३ सय ५ वटा स्वाव संकलन गरिएकोमा ३ हजार २४ नेगेटिभ र १ हजार २ सय ८१ पोजेटिभ आएको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











कर्मचारीको तलब २५ प्रतिशतसम्म बढ्ने संकेत
आजको मौसम : केही स्थानमा वर्षाको सम्भावना
चिलिमे–केरुङ प्रसारण लाइनका लागि चीनलाई प्रस्ताव पठाउने
धादिङका शुशिल ४३ हजार अमेरिकन डलरसहित पक्राउ
युनाइटेड युथ क्लबको अध्यक्षमा पुन : गिरी





प्रतिक्रिया