रसुवामा माथिबाट झरेको ढुंगाले लाग्दा एक जना गम्भीर घाइते
विदुर खबर
२०७८ साउन ३० गते १६:००
रसुवा । रसुवाको पर्यटकीय क्षेत्र लाङटाङ गएर फर्कने क्रममा माथिबाट झरेको ढुंगाले लाग्दा एक जना गम्भीर घाइते भएका छन् ।
घाइते हुनेमा धादिङका करिब ४५ वर्षका राजु लामा रहेका छन् । लामाहोटल र स्याफ्रको बीचमा पर्ने रिमिचे भन्ने स्थानमा शनिबार दिउासो एक बजेतिर झरेको ढुंगाले लाग्दा लामा गम्भीर घाइते भएका हुन् ।
घाइतेको उद्धारको लागि स्याफ्रुबेसी र ठुलोस्याफ्रुबाट नेपाल प्रहरीको टोली घटनास्थलमा गइसकेको छ । खराब मौसमका कारण हेलिकप्टर आउन सक्ने अवस्था नभएको प्रहरी नायव उपरीक्षक देवेन्द्र पाण्डेले बताए ।
केही दिन अघि धादिङका तीन जना लाङटाङ गएका गएका थिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटका डा. विकास नेपाल वीर अस्पतालको निर्देशकमा नियुक्त
आजको मौसमः पश्चिम क्षेत्रतर्फ मध्यम तथा भारी बर्षा हुने
धादिङको गजुरीमा सुक्खा पहिरो, राजमार्ग अवरुद्ध
बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै
पूर्वनगरप्रमुख खनालको निधनमा बेलकोटगढीमा साेमवार शोक बिदा





प्रतिक्रिया